करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ पक्राउ
उदयपुर, १६ जेठ । चौदण्डीगढी नगरपालिका(१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न...
हत्या गरेको अभियोगमा साेलखम्बुवाट राई पक्राउ
सोलुखुम्बु, १६ जेठ । महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रघुले आफ्नै घरमा...
अर्थतन्त्रमा सुधार ल्याउन बजेटमार्फत धेरै नीतिगत सुधार गरिएको छः अर्थमन्त्री
काठमाडौं, १६ जेठ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले यसपटकको बजेटमार्फत धेरै नीतिगत सुधार गरेको बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट जेन जी पुस्ता र उत्पादनलाई...
हातमा मेहंदी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको हत्या भएको आशंका
सञ्जय मिश्रा
रौतहट १६ जेठ। रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत बिभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ।
फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै...
एनआरएनएद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत
काठमाडौँ | जेठ, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई स्वागत गरेको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटप्रति संघले सकारात्मक प्रतिक्रिया...
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
काठमाडौ, १६ जेठ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक,...
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
काठमाडौं, १६ जेठ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
हिजो देखी काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो ।
रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने...
सरकारले अब विदेशमा रोजगारी वा अध्ययनका लागि जाने नेपाली नागरिकसँग सेवा शुल्कका नाममा कर...
काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि वैदेशिक रोजगार तथा शिक्षा सेवामा नयाँ सेवा शुल्क लगाउने निर्णय गरेको छ। सोमबार सार्वजनिक गरिएको बजेट वक्तव्यमा यो नयाँ व्यवस्था समावेश गरिएको हो।
सरकारको नयाँ...
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलाम प्रकरणमा मुख खोलेका छन् ।
उच्च अदालत, जनकपुरवाट हिजो ‘निर्दोष प्रमाणित भए पछि’ रिहा भएको भोलीपल्ट उपाध्यक्ष श्रेष्ठले न्यायिक प्रकियामाथी नै प्रश्न उठाएका...











