मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं, ९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले...
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का
काठमाडौं, ९ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन ।
ताप्लेजुङमा भएको विद्युतको तारमा...
‘भिजिट भिषा’ मा अनुसन्धान गर्ने डिएसपीलाइ नारायणकाजीले गरेका थिए सरूवा
काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तीलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेका थिए।
३० वर्षसम्म...
अर्थ मन्त्रालय प्रवेशमा कडाई
काठमाडौं, ९ जेठ । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।
‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन्...
पेस्तोल र गोली सहित दुई जना पक्राउ
तनहुँ, ९ बैशाख । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व...
सुन चाँदी दुबैको घटयो मुल्य
काठमाडौं, ९ बैशाख । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी...
पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद
रौतहट, ९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ।
प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै...
परराष्ट्र मन्त्रालयद्वारा महेश कुमार श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता
काठमाडौं — परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको छ। यस सम्बन्धमा मन्त्रालयले बिहीबार विश्वभर रहेका सबै नेपाली दूतावासलाई सर्कुलर पठाएर...
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
काठमाडौं - होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य...
संसदीय समितिमा बिनियोजन बिधेयक माथी छलफल हुने
काठमाडौं, ८ बैशाख । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० वाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन...











