यसकारण अनुगमनको क्रममा कुटिए औषधि बिभागका कर्मचारी
सञ्जय मिश्रा
रौतहट, ६ जेठ। रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथी कुटपिट भएको छ ।
भारतीय सीमासँग जोडिएको जिल्लाको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला...
सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ
काठमाडौं, ६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। ।
कास्की...
नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ
काठमाडौं, ६ जेठ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका...
डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त
काठमाडौं, ६ बैशाख । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो ।
यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले...
मन्त्रिपरिषदकाे बैठक जारी, मुलुकले नयाँ गभर्नर पाउन सक्ने
काठमाडाैं, ६ बैशाख । मन्त्रिपरिषद बैठक जारी रहेकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साे बैठक जारी रहेकाे हाे ।
बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेकाे छ । मंगलबार अर्थ मन्त्रालयमा बसेकाे गभर्नर सिफारिस समितिले...
नेप्से परिसुचक बढदा, कारोबार भने घटयो
काठमाडौं, ६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ ।
तर, कारोबार रकम भने आज...
सर्लाहीमा नक्कली नोटसहित २ जना पक्राउ
रौतहट ६ जेठ। सर्लाहीमा प्रहरीले नक्कली नेपाली नोट सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिका ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नगरपालिका ४ डुमरियाका विकाउ पण्डितका...
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने
काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९...
गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा
काठमाडौं, ५ जेठ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन...
प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरुलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको...











