टोखाका २५ करोड काण्डको बास्तविक मालिक पत्ता लगाउन सांसद खतिवडाको माग
काठमाडौं, ५ जेठ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद खतिवडाले २५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई...
दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी
दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा...
शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’
काठमाडौं, ५ बैशाख । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ ।
गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय...
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्साैलवाट पक्राउ
काठमाडौं, ५ जेठ । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ ।
गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद डमरू...
हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह
हुम्ला, ५ जेठ । हुम्लामा हिमताल फुटेको छ।
हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले बस्ति नै जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका...
रबि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा
काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि 'हेर्न नभ्याउने'मा परेकाे छ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको...
सिरहामा लागुऔषध कारोबारीको घरबाट ५४ लाख रुपैयाँ बरामद
काठमाडौं - सिरहामा प्रहरी लागुऔषध कारोबारीको घरबाट झन्डै ५५ लाख रुपैयाँ बरामद गरेको छ।
सिरहा नगरपालिका-२२ का ३२ वर्षीय दिनेशकुमार यादवको घरबाट प्रहरीले शुक्रबार ५४ लाख १४ हजार २८५ रुपैयाँ बरामद गरेको हो।
प्रहरीले शुक्रबार लहान...
नेकपा एमालेका केन्द्रिय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश
इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् ।
सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन...
संघीय संसदको एक समितिको बैठक बस्दै
काठमाडौं, ५ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुनसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ः३० बजे बोलाइएको छ ।...
जबरजस्ती करणी गरेको अभियोगमा बृद्दा पक्राउ
अछाम, ४ जेठ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक दुइ जना पक्राउ परेका छन् ।
चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको...











