जबरजस्ती करणी गरेको अभियोगमा बृद्दा पक्राउ
अछाम, ४ जेठ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक दुइ जना पक्राउ परेका छन् ।
चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको...
दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने
काठमाडौं, ४ जेठ । बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्।
काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
चैत १५ गते तीनकुनेमा भएको राजावादी...
पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, ४ जेठ । वैदेशिक रोजागारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका–१...
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष ९फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज० का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज शिष्टाचार भेट भएको छ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा...
अपाङ्गताकाे सवालमा प्रमुख तीन दलका भ्रातृ संगठनको साझा धारणा सार्बजनिक
काठमाडौँ, ४ जेठ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै समान अवसरको प्रबर्धन गर्ने उद्धेश्यले नेपालका प्रमुख तीन दलका भ्रातृ संगठनले साझा धारणा सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेकपा एमालेको...
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
काठमाडौं, ४ बैशाख । प्रहरीले रसुवाबाट सात किलो ६५३ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढी नाकाबाट आइतबार अपराह्न प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय...
२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ
काठमाडौं, ४ जेठ । काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला...
मोहन बस्नेतको सांसद पद निलम्बन हुने
काठमाडौं, १ जेठ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्।
सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो ।
अब उनी संघीय संसद...
अपडेट: कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्ब ३१ करोडको भ्रष्टचार मुद्दा
काठमाडौं, १ जेठ। कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग...
भिडियोमा देखियो चड्कन, भिडमा हरायो आत्मसम्मान
काठमाडौँ, ३१ बैशाख । नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैंजस्तै भीड थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) हरेक दिनझैं ड्युटीमा खटिएका थिए , पोशाक लगाएर, सिटी...










