१३ वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ
कैलाली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...
अबैध २० लाख नगदसहित तीन जना पक्राउ
बारा । स्रोत नखुलेको २० लाख रकमसहित बारामा तीन जना पक्राउ परेका छन् ।
बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार...
पुल्चोक झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण
काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रथमा तान्ने क्रममा उत्पन्न झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी...
प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुङ्गा हान्ने युवक पक्राउ
काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्ने युवा पक्राउ परेका छन् ।
झडपको क्रममा प्रेस लेखेको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने महालक्ष्मी...
नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय ५९ संक्रमित , मृत्यु हुने १४...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ३५९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ३५९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४४ हजार २३६...
मोरङ र नवलपरासीमा करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
त्यस्तै...
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ ।
बिहीबार प्रधानमन्त्री...
कर्फ्युकै बीचक्षमापूजा, निषेधाज्ञाको पालना गर्दै रथ तानिने
काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु...
ट्राफिक प्रहरी जवान निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो
काठमाडौं । बिहीबार दिउँसो पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुट्नेमध्ये नौजनालाई प्रहरीले पक्राउ गरेको छ।
कुटपिटमा संलग्नहरुको पहिचार गरी पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डिएसपी सन्तोष तामाङले जानकारी दिए।
मच्छिन्द्रनाथको रथ तान्ने क्रममा...
गुल्मीमाा एक महिला मृत अवस्थामा फेला
काठमाडौं । गुल्मीमा एक ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन ।
गुल्मीको मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा ती महिला मृत अवस्थामा...