नेकपा सचिवालय बैठक सकियो
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय स्तरको बैठक सकिएको छ ।शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले राखेको राजनीतिक प्रस्ताव लगायत...
देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना पुष्टि, २१ को निधन
काठमाडौं । थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार...
बालुवाटारमा पौडेलको जन्मदिन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र...
दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५०...
काठमाडौंमा जुलुस र प्रदर्शन नगर्न अनुरोध
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण उपत्यकामा र विषेशगरि काठमाडौँ जिल्लामा तिब्ररुपमा बढेकोले कोरोनाको महामारीको भयावह स्थिति आउन नदिन काठमाडौँमा...
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ।
यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल...
देशभर गएको २४ घण्टामा २९ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४७४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ३३...
बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास
बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...
सपना रोका मगरलाई अमेरिकाबाट चन्द्र घर्तीको ५० हजार आर्थिक सहयोग
काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका...
चकलेटको खोल र मोबाइलको ब्याट्री भित्र अबैध सुन
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको...