स्थानीय पर्यटकको आकर्षणको केन्द्र “मुसी” (भिडियो सहित )
रुकुम । विश्वभरी फैलिएको कोरोना महामारीले नेपालको सिंगो पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन क्षेत्रमा देखिएको प्रत्यक्ष असरले नेपालको एक प्रमुख आय स्रोतमा प्रत्येक्ष असर पारेको छ । तर कतिपय स्थानमा भने कोभिडले...
नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक
काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको...
फालेलुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना
पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख...
गएको २४ घण्टामा १ हजार ९ सय ४८ मा संक्रमण, २८ जनाको निधन
काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि...
अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन्। तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ...
नेपालमा गएको २४ घण्टामा १ हजार ७ सय ९० संक्रमित थपिए, सक्रिय संक्रमित घटे
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ७९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७९० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २४...
जीप दुर्घटना हुँदा ५ जनाकाे निधन
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाइते भएका छन्।मंगलबार दिउँसाे भारतकाे पिथाैरागढमा पेन्सन बुझेर फर्केकाहरू चढेको ना १ ज २१९६ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे...
कोभिड परिक्षण गर्न टोलटोलमा मोबाइल भ्यान
काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक...
नवनिर्वाचित सांसद पाण्डेद्धारा सपथग्रहण
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् ।
सो अवसरमा सभामुख सापकोटाले...
बिहिवार भारतीय विदेश सचिव श्रींगलाको नेपाल भ्रमण हुने
काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल आउने तय भएको छ । विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला यहि ११ गते नेपाल आउन...