नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ८० संक्रमित थपिए, निधन हुने १६...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९८० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २२...
हङकङ आगलागीमा घाइते १८ वर्षीया सुरेखाको निधन
हङकङ । आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ । १८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा निधन भएको हो । उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् ।
गत आइतबार हङकङको याउमातेउ स्थित...
प्रधानमन्त्री ओली ताप्लेजुङको फत्ताङलुङमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सिधै घुन्सा पुुगेका हुन् ।
पूूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन...
सरकारी कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने, पढाउनु परे स्वीकृत लिनुपर्ने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति नलिई कुनै पनि कर्मचारीले लोकसेवाका परिक्षाका तयारी कक्षाहरु पढाउन नपाउने भएको छ ।कर्मचारीहरुलाई मर्यादित र सेवामा प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार...
देशभर गएको २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए , १६ जनाको निधन
काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि...
राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले...
कार्यालय अगाडि भेटिएका दुई वटा सकेट बम सेनाद्वारा निष्क्रिय
सिमकोट । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ ।
सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय...
रुकुमकी मृगौला पीडित बिकलाई मलेसियामा रहेका नेपालीहरुको सहयोग
बालाराम देवकोटा
रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन ।
बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप...
नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...
करेन्ट लागेर एक हात्तीको निधन
काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ। बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृ त भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता...