नेपालमा गएको २४ घण्टामा १ हजार ४ सय ४२ संक्रमित थपिए , निधन हुने...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४४२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४४२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख १२...
सल्यानमा गुडिरहेको बसबाट लडेर एक युवाको निधन
सल्यान । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु...
नेकपा सचिवालय बैठक आगामी १३ गते बस्ने, अध्यक्षद्धयको छुट्टाछुट्टै प्रस्ताव पेस हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने...
सिन्धुलीको सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण सम्पन्न
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो ।
साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका...
रोल्पाकी कोभिड संक्रमित वृद्धाको बुटवलमा निधन
काठमाडौं । लुम्बिनी प्रदेशको रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा रोल्पाकी ७७ वर्षीय एक महिला रहेकी छन् ।
बुटवल स्थित कोभिड-१९ बिशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका...
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । गत २८ कात्र्तिकमा बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार बोलाइएको बैठक केहीबेरअघिमात्र सुरु भएको हो ।
बैठकमा नेकपाका अध्यक्षद्वय केपी...
जडिबुटी संकलनको लागि बनाएको भवन भाडामा
म्याग्दी । ङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् ।
म्याग्दी...
ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको निधन
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन्...
खुलामञ्चमा खुवाउने गरिएको नि:शुल्क खाना अबदेखि थापाथलीमा
काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ । रत्नपार्क छेउमै रहेको खुलामञ्चमा लकडाउन यता विभिन्न संघसंस्था र अभियान्ताहरुले नि:शुल्क खाना खुवाउदै आएकामा महानगरको अबरोधपछि थापाथलीमा खाना खुवाउन थालिएको हो...
दाङका कोभिड संक्रमित एक पुरुषको बाँकेमा निधन
काठमाडौं । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । संक्रमितको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो ।
दाङको घोराही उपमहानगरपालिका–१७...