जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरबाट राजिनामा

  बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत ७ जना मेडिकल अधिकृतहरुले तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका हुन् । डाक्टरहरुले सामुहिक राजीनामा दिएपछि...

नेपालमा गएको २४ घण्टामा १ हजार ९१३ संक्रमित थपिए , निधन हुने १५ जना

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ४...

गायिका सुनिता थेगिम र देवराज धमलाको नयाँ गीत “मान्छेको के भर”

काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो । देबेन्द्र...

तिहार र छठपछि काठमाडौं उपत्यकामा लकडाउनको तयारी

  काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण तिब्ररुपमा बढेपछि यसलाई नियन्त्रण र व्यवस्थापनको लागि तिहार र छठपछि लकडाउन हुने सभ्मावना बढेर गएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन । ‘अहिले...

गौतम अब मन्त्री बन्न पाउने

  काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न सक्ने भएका छन् । आज बुधबार संवैधानिक इजलासले मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश अस्विकार गरेको छ । यससँगै गौतमको मन्त्री बन्ने...

सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल

दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो । सुर्खेतको...

नेपालमा संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, गएको २४ घण्टामा २६ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५६९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख २...

दाङमा महिलालाई बोक्सीको आरोप लगाउने तीन जना प्रहरी नियन्त्रणमा

  तुल्सिपुर । दाङको घोराही र तुलसीपुरबाट महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन । प्रतिस्ठामा आच पुय्राउन बोक्सीको आरोपमा गालीगलौज गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा...

सुनिता र सविना असाध्यै मिल्ने गायिका (भिडियो )

काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन्...

होम आइसोलेशनमा रहेका एक बृद्धको निधन

  कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोभिड सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका...