उपत्यकामा १ हजार ४ सय २८ जना कोभिड संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना...
गएको २४ घण्टामा २ हजार ५ सय ७१ संक्रमित थपिदा १ हजार ७ सय...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५७१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९७...
सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली
परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...
देशको नाम नेपाल मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
समितिको बैठकले मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको तर्क गरेको...
नेपालको औपचारिक नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको साथै नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ ।
मन्त्रीपरिषदको असोज ११ गतेको बैठकले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल...
सल्यानमा पहिलोपटक कोभिड बिरामीको निधन
सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।
केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ...
ओली पक्षको भेला, पूर्व एमाले एक ठाउँमा ल्याउन नेता पोखरेलको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक विवादकाबीच ओली समूहको भेला भएको छ । पछिल्लो आन्तरिक विवादकाबीच काठमाडौंको बसुन्धारामा ओली समूहका नेताहरुको भेला भएको हो ।
भेलामा माधव नेपाल समूहको...
सवारी चालकसँग १ मिनेट” अभियान सुरु
पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ ।
दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो...
नेपालमा गएको २४ घण्टामा २ हजार ८ सय १७ संक्रमित थपिए, निधन हुने २१...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८१७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९४...
मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ अौं बार्षिक सधारणसभा सम्पन्न
कृष्ण गुप्ता
कलैया । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण...