पूर्वसांसद लामाको निधन
काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
उनको विगत दुई वर्षदेखि मधुमेह र...
सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन ।
’सांसदहरु...
प्रदेश १ मा कोभिड-१९ उपचार निःशुल्क
काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।
सो केन्द्रको क्षमता एक सय श्यया हुने र...
संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु
सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ ।
सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...
नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ५३ संक्रमित थपिए, निधन हुने १७...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७५३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९१...
सुरजको ‘हवाई अड्डा’मा सुमित र कुसुम ( भिडियो )
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको...
नेपालमा गएको २४ घण्टामा २ हजार ९ सय ९ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९०९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९०९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८८...
नेकपा सचिवालय बैठक सुरु, ओलीसहित पौडेल, थापा र पोखरेल अनुपस्थित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा सुरु भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक विषयमा...
समस्यामा राष्ट्रपति सक्रिय हुनु मर्यादाको उल्लङ्घन : भिम रावल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले पार्टीको आन्तरिक राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय रहनु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा भएको बताएका छन् ।
“नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक...
नेपालमा गएको २४ घण्टामा २८ जनाको निधन, ३ हजार ५१ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ८५...