पूर्वसभामुख महराद्धारा पत्नीको अन्तिम बिदाई, सभामुख सापकोटाद्धारा दुःख व्यक्त
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उहाँले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा...
काठमाडौंलाई मागी खानेहरुको शहर भनेर नचिनुन: मेयर शाक्य
काठमाडौं । काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुमा खाना बाँडेको बारे मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् । सोमवार महानगरपालिकाले त्यसरी सार्वजनिक स्थलमा खाना खुवाउँदा शहर फोहोर भएको र महानगरपालिकाको बेइज्जत भएको भन्दै खाना वितरण कार्यमा...
म राजिनामा दिने वाला छैन : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।
बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला...
भारतीय सेनाध्यक्ष बिरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो...
दाङमा सहुलियतको चामल विक्रि भएन
लमही । तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले सहुलियत दरमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन् ।
चाडपर्वका समयमा हुनसक्ने...
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ । गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले...
नेपालमा थप २४ जनाको निधन हुदा २ हजार ९ सय ३३ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९३३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७६...
निजामती कर्मचारीहरुको ट्रेड युनियनको चुनाव मंसिर २७ मा , कर्मचारी सरुवा गर्न रोक
काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३...
खुला मञ्चमा खाना खुवाउँछौँ, कस्ले रोक्छ हेरौँ : साझा पार्टी
काठमाडौँ । साझा पार्टीले भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खाना खुवाउँने भएको छ । खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साथै साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने...
सुदूरपश्चिमेली समाज मलेसियाको क्यान्सर पिडित कामीलाइ आर्थिक सहयोग
समीर मल्ल । बिगत लामो समय देखि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाउपालिकाका का कपुरे कामीलाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत समाजका स्थापक...