कोभिडका कारण एकैदिन झापामा ३ जनाको निधन

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार,...

बलत्कार आरोपमा बनझाँक्री पक्राउ

उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले...

यो बर्ष भारतबाट फुल आयात नगरिने

काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् । तिहारमा प्रयोग हुने सयपत्री, मखमली...

कहीँ नभएको हाँडीगाउँको जात्रा’ स्थगित

काठमाडौँ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा...

नेपालमा गएको २४ घण्टामा २ हजार ५ सय ८ संक्रमित थपिए, १७ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५०८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५०८ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७०...

आज मलेसियामा एकैदिन सबैभन्दा बढि १ हजार जना निकाे हुदा निधन शुन्य

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ सय ५९ जना रहेकाे छ । पछिल्लोपटक...

सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ...

महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो । देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला...

गाउँपालिकाको सक्रियतामा ‘मजदूर सञ्चयकोष’ स्थापना

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष...

नेपालमा गएको २४ घण्टामा ३ हजार ५ सय १७ संक्रमित थपिए, १६ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ६८...