रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्।
आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा...
कमजोर आर्थिक अवस्था भएकाको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता...
नेपालमा गएको २४ घण्टामा २ हजार २ सय २५ संक्रमित थपिए, १३ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २२५ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५५...
पोखरी छ, पानी छैन, सिचाइमा नहुदा खेतीपातीमा समस्या
डडेल्धुरा । सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती...
पाटन सिल, देहिमाडौँ बन्द
बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको...
कोभिडको कारण पाँच महिने शिशुको निधन
काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
बी.पी. कोइरालाबी.पी. कोइराला धरान का...
नेपालमा गएको २४ घण्टामा ४ हजार ४ सय ९९ संक्रमित थपिए, १७ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४९९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ४९९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५३...
जुम्लाको चन्दननाथमा मेयर रोजगार कार्यक्रमबाट १० युवाले पाए रोजगारी
जुम्ला । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन...
गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाईयो
गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा २ झ...
बारामा एक युवकले गरे देहत्याग
रामासंकर कुशवाहा
बरियारपुर । बाराको महागढीमाई नगरपालिका वार्ड नं १ (कचहरिया) टोल बस्ने जयचन्द्र राम चमारको छोरा वर्ष १५ का रिसाल राम चमारले कार्तिक ७ गते आज बिहान देहत्याग गरेका छन् ।
शुक्रबार बिहान ६ बजे...