झापाको एक सहकारीले सदस्यलाई भत्ता बाँड्दै

काठमाडौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता...

नेपालमा गएको २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ४ हजार ४७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ११...

सुदूरपश्चिम जिल्लाको दिपायलबाट हवाई सेवा सञ्चालन हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल...

विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न

काठमाडौं । विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आइतबार भारतको हरियाणाबाट सञ्चालित उक्त सम्मेलन भारतको "मानुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा सम्पन्न भएको हो । सम्मेलनमा विभिन्न १४ देशबाट लघुकथाकारहरुले सहभागीता जनाएका...

पत्रकार शिव गाउँलेलाई मातृशोक

काठमाडौ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो । उहाँको आजै पशुपति...

पोखरामा सडक कुकुरको बन्ध्याकरण

काठमाडौ । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । हार्टले यसअघि रेविज खोप लगाउदै गरेकोमा यसपटक सडकमा कुकुरको सङ्ख्या अत्याधिक बढ्न थालेपछि कुुकुरको बन्ध्याकरण थालेको हो । कार्यक्रम...

नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

काठमाडौं । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन...

वीरगन्जमा अंतरराष्ट्रीय बालिका दिवस मनाइयो

विरगंज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा युथ एसोसिएसन नेपाल तथा महोत्तरी नेटवर्क अफ युथ को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । दीप प्रज्वल गरि कार्यक्रम सम्पन्न भएको...

काँग्रेसद्वारा डा केसीसँगको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । काङ्ग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले...

शिक्षामन्त्री पोखरेललाई कोभिड पोजेटिभ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको...