नेपालमा गएको २४ घण्टामा २ हजार ७१ संक्रमित थपिए, निधन हुने २२ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७...

मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका...

एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग : २१ संगठनद्वारा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी...

कालीगण्डकी करिडोर निर्माणको काम पुन : शुरु

काठमाण्डौ । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम...

सफाइ कर्मचारी विकाश नेपालीले जुस खुवाएपछि अनसन तोडे

काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग लगायत विभिन्न माग राखि अनसरत प्रा.डा.गोविन्द केसीले अनसन तोडेका छन् । शनिबार राति डा.केसी र सरकारपक्षबिच ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार विहान अनशन तोडेका हुन्। अनशन तोड्ने...

मन्त्रीपरिषद पुनर्गठन र पार्टी पुर्ण एकता छलफलमै सिमित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन...

नेपालमा गएको २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ५ हजार ८ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ५ हजार ८जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ५ हजार...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो । अध्यक्षद्धय...

ऐतिहासिक रानीपोखरी यस वर्षको तिहारमा खुल्ने

काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण...

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने...