युवराज खतिवडा अमेरिकाको र रेग्मी बेलायतको लागि राजदूत नियुक्त
काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने भएका छन् । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।
त्यस्तै...
स्मार्ट टेलिकमले बक्यौता नतिरे लाइसेन्स खारेज हुने
काठमाडाैं। स्मार्ट टेलिकमलाई बक्यौता तिर्न सरकारले अन्तिम पटक ६ महिनाको म्याद थपिदिएको छ । अन्तिम पटक थपिएको म्यादमा पनि बक्यौता नतिरे स्मार्टको लाइसेन्स खारेजी गरी स्वामित्व व्यवस्थापनको कानुनी प्रक्रिया पूरा गर्न सञ्चार तथा सूचना...
डा. केसीलाई बचाऊँ, कुम्भकर्ण निन्द्रामा रहेको सरकारलाई दबाब दिऊँ : डा. बाबुराम भट्टराई
काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका माग गर्दै जनता समाजवादिका नेता डाक्टर बाबुराम भट्टराईले सरकारलाई दबाब दिन सबैसँग आग्रह गरेका छन् । नेता भट्टराईले डाक्टर केसीलाई भेटेर स्वास्थ अवस्था बुझेपछि सामाजिक सञ्जाल...
वैदेशिक रोजगार श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द
काठमाडौं । वैदेशिक रोजगारीका लागि दिदै आएको श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द रहने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ ।
श्रम स्वीकृति प्रदान...
युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
कलैया । बारामा युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको सिम्रनगढ स्थित श्री कंकाली उचमधमिक विध्यालयमा समिति उपाध्यक्ष सनी गुप्ताको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो...
देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ५९ थपिए, निधन हुने ७ जना
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७७ हजार २ सय...
मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने डेबिट श्रेष्ठ बन्धक बनाई रकम असुलेको आरोपमा सीआईबीको नियन्त्रणमा
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...
स्थानीय तहहरुमा बजेटको मनलाग्दी बाडफाड
काठमाडौं। स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन्...
सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा
भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...
नेपालमा पुनः लकडाउनको सम्भावना बढ्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण हाल संक्रमित सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि पुनः लकडाउनको तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।
मंगलबारसम्म देशभर...