देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ५९ थपिए, निधन हुने ७ जना

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७७ हजार २ सय...

मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने डेबिट श्रेष्ठ बन्धक बनाई रकम असुलेको आरोपमा सीआईबीको नियन्त्रणमा

काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...

स्थानीय तहहरुमा बजेटको मनलाग्दी बाडफाड

काठमाडौं। स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन्...

सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा

भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ...

नेपालमा पुनः लकडाउनको सम्भावना बढ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण हाल संक्रमित सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि पुनः लकडाउनको तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मंगलबारसम्म देशभर...

प्रकोप पोजेटिभ शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको निधन

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण निधन भएको छ । काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे निधन भएको हो । अस्पतालका कोभिड टिमका सदस्य डा. सविन...

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ९ सय ३४ प्रकोपका बिरामी थपिए

काठमाडौं । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन् । मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७४७, भक्तपुरमा...

देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय १३ थपिए, निधन हुने १० जना

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७६ हजार २...

विवाद बढेपछि पद्मश्री साहित्य र साधना सम्मान दुवै पुरस्कार रद्ध

काठमाडौं । यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द भएको छ । दुवै पुरस्कारमा विवाद बढेपछि खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय...

बर्षभरि ६ पल्टसम्म जाँडरक्सी बनाउन दिनु : सर्बोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक...