बजार भाउ भन्दा ८० रुपैयाँ सस्तोमा प्याज किन्न उपभोक्तहरुको लाइन

काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो...

सांसद रसाइली नर्भिकमा उपचाररत

असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो । सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात...

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी क्वारेन्टाइन बसेका हुन । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार...

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक बिक्रेत चनोत गरेकोछ । सार्वजनिक सूचनामार्फत बोलपत्र...

देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ७३ थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५७३ जनामा  देखिएको छ ।  स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५७३ जना नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या ७३ हजार ३...

प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिपरिषद पुनर्गठन गर्ने

  काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ। आईतबार अध्यक्षद्वय काे बालुवाटार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा...

चुम्लुङ प्रदेश समितिको साँस्कृतिक अभियान कार्यक्रम सम्पन्न

  झापा । नेपालमा सांस्कृतिक, सामाजिक भाषिकरुपमा दमन भएको महसुस हुन थालेको पछिल्ला दिनहरुको आन्दोलनहरुले संकेत गरेको छ । सांस्कृतिक रुपान्तरणको नाउँमा जातीय पहिचान अथवा अस्तित्व झल्किने नामहरुलाई अप्रभंशित गरेर अथवा सुनियोजित ढंगबाट षडयन्त्र गरेर विभिन्न...

अर्घाखाचीको शितगंगामा पहिरो जोखिममा दर्जनौं परिवार

  काठमाडौं । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप दर्जन घर परिवार विस्थापित भएका छन् । पाहिरोले विस्थापित परिवारलाई सुरक्षित स्थान तीर लिइएको छ । शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो...

काभ्रेका विद्यालयमा पठनपाठन सुचारु

काभ्रे । काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन्। पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिका...

नक्कली डलर देखाई रकम लुटपाट गर्ने पाँच जना नियन्त्रणमा

काठमाडौ । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक...