ओविसी पर्साकाे बैठक सम्पन्न, पाँच नयाँ सदस्य मनोनित
कृष्ण गुप्ता
बिरगंज । अखिल नेपाल पिछडा वर्ग संग (ओबीसी) महासंघ पर्सा काे बैठक सम्पन्न भएको छ । अध्यक्ष अकलेश साहको अध्यक्षता एवं ओविसी महासंघका महासचिव तेजप्रकाश निषादको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले ५ जनालाई...
धनुटामा जनता समाजवादीको समायोजन
धनकुटा । समाजवादी पार्टी नेपाल जिल्ला समन्वय धनकुटा र राष्ट्रिय जनता पार्टी जिल्ला समन्वय धनकुटाबिच समायोजित भई जनता समाजवादी पार्टी, नेपाल जिल्ला समन्वय धनकुटा निर्माण भएको छ ।
जसमा अध्यक्ष बलबहादुर राई, उपाध्यक्षहरु नगेन्द्र देवान,...
देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १२ सय ७ थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २०७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७१ हजार ८...
नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमिती बझाङ्गको सचिबमा कैलाश बोहरा मनोनित
समीर मल्ल
बझाङ । नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितिको असोज ८ गतेका दिन बझाङको सदरमुकाम चैनपुरमा बसेको बैठकले लामो समयदेखी रिक्त पदपूर्ति तथा समिती हेरफेर गरि नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितीको सचिबमा सर्बसम्मत मनोनित गरियको...
आफ्नो तलब भत्ताबाट जग्गा खरिद गरी वडाकार्यालयलाइ जग्गा दान
काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन ।
स्वास्थ्य संस्था...
देशभर प्रकोपका बिरामी ७० हजार ६ सयबढी
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३१३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ३...
क्यान्सरबाट निधन भएकी मुसाहङको परिवारलाई आर्थिक सहयोग
धरान । ब्लडक्यान्सरबाट मृत्यु भएकी १३ वर्षीय जुना मुसाहङको श्रद्धाञ्जली कार्यक्रमसँगै उनको उपचारार्थ जुटेको रकम परिवारलाई हस्तान्तरण भएको छ । विसं २०६४ असोज २५ मा तेह्रथुम जलजलेमा जन्मिएकी जुनाका गत चैत्र ५ गते चितवनको...
कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु
विपेन उलङगे
काठमाडौं । कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु सहयोग माग्दै हिडेका छन् । दृष्टिबिहिन भएकै कारण काठमाडौं उपत्यका घरबेटीहरुले सहजै कोठा नदिने, दिएपनि अनेकन समस्या उत्पन्न गरेर घर बाट निकालिनु परेको दृष्टिबिहिनहरुको गुनासो...
नेपालमा पहिलोपटक संक्रमित महिलाले बच्चा जन्माईन
काठमाडौं । पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएकी हुन ।
असोज ६ गते कोरोना संक्रमण...
१२ लाख १६ हजार फर्जी नेपाली नोटसहित २ जना नियन्त्रणमा
बारा । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान अर्थात १२ लाख १६ हजार बराबर सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त...