नेपालमन गएको २४ घण्टामा ११ सय ७२ जना प्रकोपका बिरामी थपिए

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १७२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६७ हजार ८...

चीनले नेपाली भूमि अतिक्रमण गरिएको छैन : चिनियाँ दुतावास

काठमाडौं । चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्। नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली...

कीर्तिमानी पर्वतआरोही ‘आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन...

टेलिकमको तार चोरी गर्ने चार जना प्रहरी नियन्त्रणमा

काठमाडौं । मोरङको विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा युवाहरू प्रहरी नियन्त्रणमा रहेका छन् । टेलिकमको तार चोरेर बिक्रीवितरण गर्ने कार्यमा संलग्न ४ जना युवक पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा...

नौबिसे- मुग्लिन र मुग्लिन-नारायणगढ सडकमा फेरि पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । अहिले सडक दुईतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको...

जनक र दिपक बमको पहलमा दार्चुलाका पहिरो पिडितलाइ २ लाख ६५ हजारबढी आर्थिक सहयोग

समीर मल्ल काठमाडौं । अबिरल बर्साका कारण सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको दुहु गाउपालिका-३ को सल्लेखेतिमा मङ्गलबार गएको पहिरोमा परि ज्यान गुमाएका मृतक रामदत्त जोसीको परिवार र पहिरो पडीत अन्य परिवारलाई आर्थिक सहयोग गरिएको छ ।...

अछामका १० घरपरिवारलाई सुदूरपश्चिमेली समाजको राहत

अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम चौरपाटि गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदूरपशिमेली आपतकालिन राहत कोष मार्फत खाद्यान्न...

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ । त्यस्तै, पार्टीको सांगठनिक कामबारे...

विद्युतको झट्का लागेका वडाअध्यक्ष तामाङको निधन

काठमाडौ । सोलुखुम्बुका एक वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर उनको मंगलरबार बिहान मृत्यु भएको हो। मंगलबार बिहान साढे ८ बजे अध्यक्ष...

रुकुम पश्चिम ‘त्रिवेणी गाउँपालिका’ एक सामान्य चिनारी

  विपेन उलङगे कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका...