पर्वतमा पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको निधन

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि...

आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव...

क्रसर उद्योगको गल्ती बारे समाचार सम्प्रेषण गर्दा पत्रकारलाई धम्की

सुरेन्द्र महतो महोत्तरी । पत्रकार देशको चौथो अङ्ग मात्रै नभई समाजको ऐना पनि हो । जन्ताको हरेक परिस्थितिमा साथ दिने अनि आवाज बिहिन को आवाज बनेर सम्बन्धित निकाय समक्ष पुर्याउने ठोस माध्यम हो जस्ले गर्दा...

प्रकोप रोकिएन, १ हजार ३९ संक्रमित हुदा ९ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५४ हजार १...

वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई

धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...

डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित ४ लाखबढि रकम पीडितलाई हस्तान्तरण

विपेन उलङगे काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना...

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो २४ जनाको अझै बेखबर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको...

प्रकोप रोकिएन, १२ सय २ को संक्रमित हुदा १४ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २ सय २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार २ सय २ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको...

रोग लुकाउन खोज्दा बढ्यो निधन हुनेको सङ्ख्या

चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही...

नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्रीवितरण गर्ने पाँच उद्योग कारबाहीमा

काठमाडौं । मापदण्ड विपरीत नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने पाँच उद्योगलाई अौषधि व्यवस्था विभागले कारबाही गरेको छ । कारबाही पर्नेहरूमा काठमाडौंका ४ र भक्तपुरको एक उद्योग रहेका छन् । ती उद्योगहरुले मापदण्डविपरीत विषाक्त...