रोग लुकाउन खोज्दा बढ्यो निधन हुनेको सङ्ख्या

चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही...

नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्रीवितरण गर्ने पाँच उद्योग कारबाहीमा

काठमाडौं । मापदण्ड विपरीत नक्कली स्यानिटाइजर उत्पादन गरि बिक्री वितरण गर्ने पाँच उद्योगलाई अौषधि व्यवस्था विभागले कारबाही गरेको छ । कारबाही पर्नेहरूमा काठमाडौंका ४ र भक्तपुरको एक उद्योग रहेका छन् । ती उद्योगहरुले मापदण्डविपरीत विषाक्त...

भक्तपुर घटना : घरमुलीले नै घटाएको हुन सक्ने

काठमाडौं । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै घरका तीन जना मृत अवस्थामा फेला परे। मृत अवस्थामा फेला पर्नेहरुमा घरधनी सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत रहेको थियो...

निधन हुने ३ सय २२ पुगे, गएको २४ घण्टामा थपिए १४ सय ५४ बिरामी

काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको...

घिसिङको कार्यकाल सकिदै, प्राधिकरणमा घिसिङलाई निरन्तरता दिन दबाब अभियान्

विपेन उलङगे काठमाडौं । नेपाल विद्युत प्राधिकरणका वर्तमान निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २८ गते आइतबारबाट सकिदै छ । घिसिङको निरन्तरताको लागि देशबिदेशबाट दबाब अभियान चलिरहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न...

अबदेखि १४ दिन होम क्वारेन्टाइन बसेपछि लक्षण नदेखिए कोरोना परिक्षण गर्न नपर्ने

काठमाडौं । नेपालमा अब १४ दपन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए परिक्षण गर्न नपर्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयक‍ नियमित प्रेस ब्रिफिङमा प्रवत्ता जागेश्वर गौतमले यस्तो बताएका हुन । उनका अनुसार" अबदेखि विदेशबाट...

पाल्पामा सुतिरहेको अवस्थामा घर भत्किदा एक युवाको निधन

पाल्पा । बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर बुधबार राति अचानक भत्किँदा उनको छोरा २२ वर्षीय सुमन कनौचेको पुरिएर मृत्यु भएको छ । सुतिरहेको अवस्थामा घर भत्किँदा पुरिएका सुमनलाई अस्थाई प्रहरी...

मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने...

राजतन्त्र गएपनि गणतन्त्र नेपालका नवराजाहरुले सलामी खान छोडेनन

समीर मल्ल बझाङ । खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाको टेवुल माथी चढेर सलामी खादै गरेको तस्वीर सामाजिक संजालमा भाईरल भएको छ । यो तस्विर अहिलेको नभएर करिब ७ महिना अघिको हो । रोकाया मात्र होईनन्...

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

  काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेर लागु गरिने भएको छ । काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सरकारका गृहमन्त्रालयका अधिकारी संगको विशेष छलफल पछि जनजीवन सहज बनाउनकाे लागि निषेधाज्ञालाई थप खुकुलो...