कास्कीमा एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

कास्की । दण्डहिनताविरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले...

विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिससहित कार्की पक्राउ

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५...

१ सय ४६ केजी लागूऔषध गाँजा सहित पक्राउ

मोरङ ।  बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुरेश कुमार मेहता पक्राउ परेका छन् । नेपालबाट भारततर्फ जाँदै...

बर्दिबास स्थित रेल्वे बिभागको जग्गा मुआब्जाको समस्या अब चाडैं समाधान हुने

सुरेन्द्र महतो बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ । बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन...

दार्चुलाका पाहिरो पिडित जोशीकाे परिवारलाई मलेसियाबाट आर्थिक सहयोग

समीर मल्ल काठमाडौ । दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग पठाएको छ। गत साउन १३...

सरकारले बढायो पेट्रोलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल,...

रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन

  रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि...

नेपालमा गएको २४ घण्टामा १ हजार ६९ संक्रमित , मृत्यु हुने ११ जना

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ६९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४० हजार ५२९...

भन्सार छली गरी ल्याएको लाखौँको औषधी बरामद

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ । हिजो दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी...

कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसको निधन

काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको बुधबार बिहान मृत्यु भएको हो। काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी ७० वर्षीय चालिसे पाँच दिनअघि काठमाडौंको...