आज हरितालिका तीज, शिवालयहरुमा पुजा आराधना निषेध तथा नाचगानमा रोक
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
तीज...
रौतहटको एक हनुमान मन्दिरका पुजारी लाई गोलि हानी हत्या
सुरेन्द्र महतो
काठमाडौं । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी...
काठमाडौंको गुहेश्वरीमा अपरिचित व्यक्ति मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंमा एक अपरचित व्यक्तिको शव फेला परेको छ ।
काठमाडौं महानरगपालिका-८ गुहेश्वरीस्थित बागमती खोलाले बगाएर ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् । मृतकको...
महोत्तरीको मनरा सिस्बामा बुद्ध भगवान जस्तो देखीने दुर्लभ मुर्ति फेला
सुरेन्द्र महतो
महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका-९ बथनाहास्थित नेपाल-भारत सीमामा एक दुर्लभ मुर्ति फेला परेको छ । २२ वर्षीय बलिन्दर सदाले दजगजा क्षेत्रबाट भगवान बुद्धको जस्तै देखिने दुर्लभ मूर्ति फेला पारेका हुन्।
फेला परेको उक्त...
९ केजी चरेससहित काठमाडौमा एक महिला पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बलम्बु डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी २२ वर्षीया पबित्रा तामाङलाई ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय...
दुई थान पेस्तोल र १० राउण्ड गोली सहित दुईजना पक्राउ
काठमाडौ । दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित काठमाडौं नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हातहतियारको ओसारपसार तथा...
कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ७ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ७ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिवार थप ७ सय ७ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २९ हजार ६४५...
सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छः प्रधानमन्त्री
काठमाडौँ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन ।
यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले...
महोत्तरीमा कोरोना प्रकोपका बाबजुद पनि निवार्द मदिरा सेवन र बिक्रीवितरण हुदा समस्या उत्पन्न
सुरेन्द्र महतो
महोत्तरी । महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा मदिरा बिक्रीवितरण तथा सेवन गर्ने बढेपछि झैझगडा तथा समाजमा सहजता पैदा भएको महशुस स्थानीयले गरेका छन् । दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण समाजमा झैझगडा...
किरात राई यायाेक्खा मलेसियाद्वारा घाइते बिकलाई आर्थिक सहयाेग
मलेसिया । राईहरूकाे संस्था किरात राई यायाेक्खा मलेसियाले नेपालमा आर्थिक अभाव खेपिरहेका घाईते डाकमान बिकलाई आर्थिक सहयाेग गरेकाे छ ।
उदयपुर जिल्ला चाैदण्डि नगरपालिका - ४ निवासि डाकमान बिक भारतमा कार्यरत रहेकाेमा दुर्घटनामा परि घाईते...