निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगायो

पाँचथर, ३१ साउन । अविरल बर्षाका कारण पाचथरको कुम्मायक गाउपालिकास्थित वडा नंं. २ माङ्जाबुङमा निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगाएको छ । सङ्घीय सरकारबाट बिनियोजित १ करोड रकमद्वारा निर्माणाधीन उक्त खानेपानी आयोजना इलाम...

कोरोना : नेपालमा संक्रमितको सङ्ख्या २६ हजार १९ पुग्यो, मृत्यु हुने १ सय २...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ६८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ४ सय ६८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २६;हजार १९ पुगेको...

जुगल लुदि पहिरो : १६ जनाको शव फेला, २३ अझै बेपत्ता

काठमाडौं । शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल-२ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। उक्त पहिरोमा परि ३९ जना पुरिएका थिए। हिजोसम्म ३८ जना पुरिएको थाहा भएपनि एकजनाको नाम छुटेकोले एक जना थपिदा...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीविच टेलिफोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् । टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै...

अर्घाखाँचीका नेकपा र काङ्ग्रेसका २० कार्यकर्ता जसपामा प्रवेश

राहुुल उदास  काठमाडौ । अर्घाखाँचीमा जनता समाजबादी पार्टी नेपाल (जसपा)ले संगठन विस्तार गरेकाे छ । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वडास्तरीय समिति गठन गरिएको छ । नगरपालिकाको वडा नं ६ मा तुलसा फुङजाली मगरको अध्यक्षतामा ९ सदस्यीय समिति...

संखुवासभामा एक महिला मृत अवस्थामा फेला

काठमाडौं । संखुवासभा, पाँचखपन नगरपालिका-३ देउरालीस्थित सडकमा सोही नगरपालिका माक्सुवा बस्ने ५१ बर्षीया शुकुमाया लिम्बु बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । गुल्मी, मालिका गाउँपालिका-५ अगरी बस्ने ६० बर्षीय कमन सिहं भण्डारी घरबाट अन्दाजी ७...

एनसेलको टावरमा आगजनी गर्ने पक्राउ

डोटी । जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदार गाउँपालिका-५ लाना बस्ने ४२ वर्षीय कृष्ण बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी...

काठमाडौं उपत्यकामा आजदेखि यी क्रियाकलापमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले केही प्रमुख क्रियाकलापमा रोक लगाएका छन्। शुक्रबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १० बुँदे आदेश जारी गरेको छ। बैठकले शुक्रबार...

वन मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

काठमाडौ । वन मुद्दामा अदालतबाट दोषी ठहर भएको २१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। माई नगरपालिका–४ का ४१ दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालयट इलामको टोलीले उनलाई पक्राउ गरेको हो। २०५६ असार ९ मा जिल्ला...

स्कुटरमा हिडिरहेकी महिलाको नगद तथा ब्याग लुटपाट

कास्की । पोखरा महानगरपालिका-७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका-१५ नयागाउँ सेन्टमेरिज चोक बस्ने ३४ वर्षीया सिता गिरीको साथबाट नगद १ लाख २७ हजार सहित उनले बोकेको ब्याग बिहीबार साँझ लुटपाट भएको छ । सोही महानगरपालिका-९...