अब काठमाडौंबाट बाहिर जान र काठमाडौं आउन अर्को व्यवस्था नभएसम्म रोक
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास बन्द गरेको हो ।
संक्रमित बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
पाल्पा । निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरले रिकमानलाई साउन १० गते भलिबल...
नेपाली मजदुर एकता समाज मलेसियाको पुनर्गठन, अध्यक्षमा सुवेदी
मलेशिया । देश तथा बिदेशमा रोजगारका लागी पुगेका श्रमिकहरुको हकहितका लागि र बिदेशमा विभिन्न कारणले अलपत्र परेका नेपाली श्रमिकको उद्धार गर्ने अभिप्रायले स्थापित मजदुर एकता समाज मलेसियाले कार्यसमिति पुनर्गठन गरेको छ ।
संस्थाको वार्षिक उत्सवको...
विभिन्न चार स्थानमा अवैध लागूऔषध सहित व्यक्तिहरु पक्राउ
काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही नगरपालिका-४ बस्ने २१ वर्षीय आर्यन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा...
करेन्ट लागेर क्वारेन्टाइनमै रएक महिलाको मृत्यु
कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २४ वर्षीया राधा वडको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।
सोही नगरपालिकास्थित महाकाली माबिको क्वारेन्टाईनभित्र रहेको मोटर जडान गरेको धारामा नुहाउन पानी चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते...
कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय ८४ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २४ हजार ४३२...
बरिस्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला
काठमाडौ । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका सह-सम्पादक समेत रहेका बरिस्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला...
जन्ती गएको बेला झैझगडा हुदा साथीको हत्या गरि फरार प्रतिवादीहरु १३ वर्षपछि पक्राउ
सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार २ जना प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी-६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका...
रुकुम, मकवानपुर, बाजुरा, पाल्पा,कैलाली, कञ्चनपुरमा विभिन्न ६ जना मंगलबार मृत अवस्थामा फेला
काठमाडौं । मकवानपुर, भिमफेदी गाउँपालिका-८ दोभानस्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गर्ने हेरोस बकेटमा बागमती खोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, त्रिवेणी नगरपालिका-८ कालापानीस्थित...
श्रीमतीको खातामा रकम जम्मा गर्ने लेखापालको कर्तुत जनप्रतिनिधिकै पहलमा बाहिरीएको हो
काठमाडौं । श्रीमती र भतिजोको खातामा करिब २५ लाख सरकारी रकम दुरुपयोग गरि जम्मा गर्ने लेखापालको घृणित कर्तुत प्रति कुनैपनि जनप्रतिनिधिको संलग्नता नभएको त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले बताएको छ ।
गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै...