लकडाउनले मजदुरी गर्न नपाएपछि ओडारमा बस्न बाध्य

काठमाण्डौ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् । लामो...

प्रदेश पाँच राजधानी दाङ तोकेकोमा भालुङबाट धन्यवाद

भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ । दाङ प्रदेशिक राजधानी...

नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी ३ हजार ४ सय ३९ थपिए भने निधन...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ४३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९४ हजार २...

बागमती प्रदेशको उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार

काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो । अब बनाइने नयाँ...

डाक्टर केसीसंग तत्काल वार्ता गरि ज्यान बचाउन भट्टराईको सरकारसंग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो आग्रह गरेका हुन । सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले...

आधुनिक नेपाली लघुकथाको वार्षिकोत्सवमा जुम गोष्ठी

काठमाडौं । आधुनिक नेपाली लघुकथा फेसबुक पेजको तेस्रो वार्षिकोत्सव यही २०७७ असोज १७ गते अर्थात् ३ अक्टोबर २०१७ का दिन पेजका संस्थापक एडमिन डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भयो । जुम गोष्ठीको सञ्चालन समूहका...

बिरोध गर्ने सांसदलाई सभाभित्रबाट घिसारेर निकालिहाल्न मन्त्रीको निर्देशन

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास...

नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार ४ सय ४० थपिए भने निधन...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ४४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ४४० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ८९ हजार २...

प्रदेश पाँचको राजधानी प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको व्हीप

बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् । ‘बुटवललाई आर्थिक...

सल्यानको एक जङ्गलमा बेवारिसे बालक फेला

काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन...