नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमिती बझाङ्गको सचिबमा कैलाश बोहरा मनोनित
समीर मल्ल
बझाङ । नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितिको असोज ८ गतेका दिन बझाङको सदरमुकाम चैनपुरमा बसेको बैठकले लामो समयदेखी रिक्त पदपूर्ति तथा समिती हेरफेर गरि नेपाल सास्कृतिक संघ जिल्ला कार्यसमितीको सचिबमा सर्बसम्मत मनोनित गरियको...
आफ्नो तलब भत्ताबाट जग्गा खरिद गरी वडाकार्यालयलाइ जग्गा दान
काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन ।
स्वास्थ्य संस्था...
देशभर प्रकोपका बिरामी ७० हजार ६ सयबढी
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३१३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ३...
क्यान्सरबाट निधन भएकी मुसाहङको परिवारलाई आर्थिक सहयोग
धरान । ब्लडक्यान्सरबाट मृत्यु भएकी १३ वर्षीय जुना मुसाहङको श्रद्धाञ्जली कार्यक्रमसँगै उनको उपचारार्थ जुटेको रकम परिवारलाई हस्तान्तरण भएको छ । विसं २०६४ असोज २५ मा तेह्रथुम जलजलेमा जन्मिएकी जुनाका गत चैत्र ५ गते चितवनको...
कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु
विपेन उलङगे
काठमाडौं । कोठा पाउन असहज भएपछि टोलटोलमा दृष्टिबिहिनहरु सहयोग माग्दै हिडेका छन् । दृष्टिबिहिन भएकै कारण काठमाडौं उपत्यका घरबेटीहरुले सहजै कोठा नदिने, दिएपनि अनेकन समस्या उत्पन्न गरेर घर बाट निकालिनु परेको दृष्टिबिहिनहरुको गुनासो...
नेपालमा पहिलोपटक संक्रमित महिलाले बच्चा जन्माईन
काठमाडौं । पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएकी हुन ।
असोज ६ गते कोरोना संक्रमण...
१२ लाख १६ हजार फर्जी नेपाली नोटसहित २ जना नियन्त्रणमा
बारा । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान अर्थात १२ लाख १६ हजार बराबर सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त...
नागरिक सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ, पीडित पत्रकारहरुको संयुक्त संघर्ष समिति गठन
काठमाडौं । नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिन देखि आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह...
दुबईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन कलैयाका मेयर यादवको पहल
बारा । कलैया उपमहानगरपालिका वडा न.९ रामपुर बस्ने शिव बच्चन रौनियार र उनका साथै अरु चार जना गरि ८ महिना अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवईको युएईमा पुगे । उनीहरुले घरबाट कर्जा तथा पैँचो लिई...
नेपालमा गएको २४ घण्टामा १४ सय ९७ जना प्रकोपका बिरामी थपिए, मृत्यु हुने १७...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४९७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ४९७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६९ हजार ३...











