अछामका १० घरपरिवारलाई सुदूरपश्चिमेली समाजको राहत

अछाम । कोरोना भाईरस कोभिड १९ को कारण खानको लागि समस्या खेपि रहेका अछाम चौरपाटि गाउँपालिका अन्तगर्त विभिन्न वडाहरुका १० घर परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियान अर्थात सुदूरपशिमेली आपतकालिन राहत कोष मार्फत खाद्यान्न...

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ । त्यस्तै, पार्टीको सांगठनिक कामबारे...

विद्युतको झट्का लागेका वडाअध्यक्ष तामाङको निधन

काठमाडौ । सोलुखुम्बुका एक वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर उनको मंगलरबार बिहान मृत्यु भएको हो। मंगलबार बिहान साढे ८ बजे अध्यक्ष...

रुकुम पश्चिम ‘त्रिवेणी गाउँपालिका’ एक सामान्य चिनारी

  विपेन उलङगे कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका...

अबदेखि सहकारीले १४.१५ प्रतिशतभन्दा बढि सन्दर्भ व्याजदर लिन नपाउने

काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । सन्दर्भ...

२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु...

काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित...

रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले...

नेपालमा गएको २४ घण्टामा ११ सय ५४ जना प्रकोपका बिरामी थपिए

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६५ हजार २...

‘हिम चितुवा’ उपनाम पाएका आङरिताको निधन

काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी...

राष्ट्रसंघको जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित भएकी छन् । राष्ट्रसंघीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको...