बाढी प्रभावित अशक्त कास्कीका रामभक्त अधिकारीलाई आर्थिक तथा भौतिक सहयोग
काठमाडौं । बाढी प्रभावित अशक्त कास्कीका रामभक्त अधिकारीलाई विभिन्न व्यक्ति र समुहबाट आर्थिक सहयोग गरिएको छ । कास्की लाहाचोकका रामभक्तलाइ स्वदेश तथा विदेशमा बस्ने सोही स्थानका स्थानीयले सहयोग कुल ९२ हजार ४७०रुपैयाँ सहयोग गरेका...
६४ हजारबढी प्रकोप बिरामी हुदा ४६ हजारबढी निको भए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३२५ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६४ हजार १...
नेकपा सचिवालय बैठक सम्पन्न, मन्त्रीपरिषद फेरबदल बारे छलफल
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे...
नेकपा सचिवालयको बैठक पेरिसडाँडामा जारी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बसिरहेको छ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सचिवालय बैठकका लागि...
नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सचिवालय बैठकका लागि पेरिसडाँडास्थित...
महोत्तरी भङ्गहा न.पा.-६ का एक पीडित परिवारलाई खाद्यान्न र आर्थिक सहयोग
सुरेन्द्र महतो /हिमाल टाईम्स
प्रदेश न.२ महोत्तरी जिल्ला भंगहा न.पा. वडा- ६ संग्रामपुर २०७७/०४/०६ गतेका दिन रातु नदी तर्दा मृत्यु भएको बिरेन्द्र केउट को परिवारलाई हेल्प मधेसी मलेसिया जोहरबारु दलानले खाद्यान्न र आर्थिक सहयोग गरेको...
सरकारमा लविङ गरेर जाने होइन इमानदार जानुपर्छ : सांसद भवानीप्रसाद खापुङ
काठमाडौं । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने हल्लाहरूको बिचमा सांसदहरू पनि मन्त्री पाउनुपर्ने लविङमा छन् । यस्तैमा मन्त्रालय तथा सिंगो मुलुक चलाउन लविङमा लाग्ने होइन, इमान्दार हुनुपर्छ भन्ने आवाज...
२४ घण्टामा १ हजार २ सय ४ प्रकोपका बिरामी थपिए, निधन हुने ४ सय...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार २०४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार २०४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ६२ हजार ७...
काङ्ग्रेस महामन्त्री कोइराला निको भई घर फर्के
काठमाडौ । कोरोना पोजेटिभ भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
गत भदौ २२ गते ज्वरो आएर ओम अस्पताल भर्ना भएका कोइरालाको...
आफ्नो पक्षमा प्रदर्शन नगर्न समर्थकलाई कुलमानको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यका लगायत देशभर आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् ।
घिसिङले आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै उनले शनिबार...









