वाग्मती प्रदेश सरकारद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि तीन करोड

हेटौंडा । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रूपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका...

बिरगंज फुड बैंकको राहत आज नवौं दिनसम्म पनि जारी

पर्सा । वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग महासंघ (ओबीसी) पर्साद्वारा राहत वितरण भएको छ । अखिल नेपाल पिछाडावर्ग महासंघ पर्सा र १३ नम्बर वडाको सहकार्यमा खाद्यान्न आज...

आजमात्रै १ हजार ५ सय ३९ प्रकोपका बिरामी थपिए, निधन हुने ८ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५८ हजार ३...

स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध

बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो । बिगतमा गाउको...

भुकम्पको केन्द्रमा रहेका बस्तीहरु सारौं : नेता शर्मा

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा "प्रभाकर"ले भुकम्प केन्द्रबिन्दु परेका सबै वस्ती सार्नुपर्ने बताएका छन । नेता शर्माले सामाजिक सञ्जाल फेसबूकमार्फत सो कुरा बताएका...

गौतम बारे अन्यौल, खतिवडाले मन्त्रीसरह सुबिधा प्राप्त गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर युवराज खतिवडालाई मन्त्री स्तरीय सुबिधासहित प्रधानमन्त्रीको सल्लाहकार नियुक्त गरेका छन् । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । सोमबार...

गैर पत्रकारको नाम खोजी माग सहित पत्रकार महासंघको बझाङ शाखामा तालाबन्दी

समीर मल्ल बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गैर पत्रकारहरुको नाम सिफारिस गरेको भन्दै प्रेस संगठन बझाङ शाखाले आपत्ति जनाएकाे छ । गैरपत्रकारहरुलाई महास‌घकाे सदस्यका लागी सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएको भन्दै...

भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे

काठमाडौं । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्पको धक्का महशुस गरिएको हो। केहीबेरसम्म करिब ५-१० सेकेन्डसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्पको क्षतिबारे...

काठमाडौं उपत्यकामा आज मात्रै ५ जनाको निधन

काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । उपत्यका भित्रका काठमाडौं , भक्तपुर र ललितपुरमा गरि उक्त संक्रमितको सङ्ख्या थपिएको हो । स्वास्थ्य तथा...

गएको २४ घण्टामा १४ सय ५९ प्रकोपका बिरामी थपिए, निधन हुने ११ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४५९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५६ हजार ७...