मन्त्रीपरिषद बैठकमा कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेस भएन

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्तिबारे प्रस्ताव नै पेस भएको छैन । आजको बैठकले कुलमानलाई नै पुन:नियुक्ति गर्ने अड्कल गरिएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा भने उनको नियुक्तिको प्रस्ताव...

गएको २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए, निधन हुने १५ जना

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १७० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५५ हजार ३...

दोलखाको तामाकोशी गाउँपालिकाले सम्पूर्ण नागरिकको कोरोना बिमा गरिदिने

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष...

पर्वतमा पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको निधन

पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि...

आज मन्त्रीपरिषद बैठक बस्दै, बैठकले घिसिङको निरन्तरता र गौतम बारे निर्णय गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव...

क्रसर उद्योगको गल्ती बारे समाचार सम्प्रेषण गर्दा पत्रकारलाई धम्की

सुरेन्द्र महतो महोत्तरी । पत्रकार देशको चौथो अङ्ग मात्रै नभई समाजको ऐना पनि हो । जन्ताको हरेक परिस्थितिमा साथ दिने अनि आवाज बिहिन को आवाज बनेर सम्बन्धित निकाय समक्ष पुर्याउने ठोस माध्यम हो जस्ले गर्दा...

प्रकोप रोकिएन, १ हजार ३९ संक्रमित हुदा ९ जनाको निधन

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ५४ हजार १...

वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न सक्दैन : अशोक राई

धरान । समाजवादीका बरिस्ठ उपाध्यक्ष नेता अशोक राईले वर्तमान संविधानले आदिवासी मधेसी दलित समुदायलाई समेट्न नसक्ने बताएका छन् । राईले केहि युवाहरूलाई पार्टिमा प्रवेश गराउदै यो संविधानले एउटा जाती एउटा धर्म एउटा भाषा एउटा...

डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित ४ लाखबढि रकम पीडितलाई हस्तान्तरण

विपेन उलङगे काठमाडौं । डाकमान विक बचाउ अभियान अन्तर्गत संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं.-४ बायुङ राई (भित्तेटोल) टोल निवासी डाकमान बि.क. को उपचारका लागि एक कार्यक्रमको आयोजना...

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो २४ जनाको अझै बेखबर

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा आइतबार बिहान पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ भने अझै २४ जना बेपत्ता भएका छन् पहिरो जादा बेपत्ता मध्ये सात जनाको शव फेला परेको...