वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ । बिहीबार प्रधानमन्त्री...

कर्फ्युकै बीचक्षमापूजा, निषेधाज्ञाको पालना गर्दै रथ तानिने

काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु...

ट्राफिक प्रहरी जवान निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । बिहीबार दिउँसो पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुट्नेमध्ये नौजनालाई प्रहरीले पक्राउ गरेको छ। कुटपिटमा संलग्‍नहरुको पहिचार गरी पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डिएसपी सन्तोष तामाङले जानकारी दिए। मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा...

गुल्मीमाा एक महिला मृत अवस्थामा फेला

काठमाडौं । गुल्मीमा एक ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन । गुल्मीको मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा ती महिला मृत अवस्थामा...

मिनीट्रक दुर्घटना हुदा एकजनाको मृत्यु

पाल्पा । रामपुर नगरपालिका-४ सिताकुण्डस्थित सडकमा प्रदेश ३-००१ अ यो-००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका-६ बस्ने ३० वर्षीय...

नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले...

नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २८ संक्रमित , मृत्यु हुने ६...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार २२८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार २२८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४२ हजार ८७७...

घाटी हत्या गरिएको अवस्थामा मृत फेला

काठमाडौं । झापा, शिवशताक्षी नगरपालिका-११ सताक्षी धाम जाने बाटोमा सोही नगरपालिका मैनाचुली टोल बस्ने २८ वर्षीय गोमन सिंह मगर घाँटीमा धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा बुधबार फेला परेका छन् । घटनाको खबर प्राप्त हुनासाथ...

नेकपा सचिवालयको बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको आजको बैठकमा...

ढोरपाटन पहिरो : ८ जनाको शव फेला

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति गएको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९...