कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे ।
समाजवादी पार्टीका अध्यक्ष...
लकडाउन अवज्ञा विरुद्ध कडाइ , बिहानै २१० जना पक्राउ
काठमाडौ । काेराेना राेकथाम तथा नियन्त्रण गर्न सरकारले चालेकाे लकडाउन अवज्ञा गर्नेहरु बिरुद्ध प्रहरीले कडाइ सुरु गरेकाे छ । काठमाडौं लगायत उपत्यकामा मात्रै लकडाउनकाे उलङघन गर्ने २१० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार बिहान...
विश्वभरि मर्नेकाे सङ्ख्या २७ हजार नाघेयाे, ईटलीमा एकैदिन ९ सय बढिकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ ।
अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७...
नेपालमा थप एकजनामा काेराेना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे ।
सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका...
अब बजारमा आधा सिलिन्डर ग्यास पाउने,काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा
काठमाडौं । अबदेखि अाधा सिलिन्डर मात्रै ग्यास उपलब्ध हुने भएकाे छ । ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् ।
नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न थालेका...
मलेसियामा काेराेनाका कारण मर्नेकाे सङ्ख्या २६ पुग्यो, एमसिओ अटेर गर्नेलाई धरपकड ..
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ ।
मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे...
धेरै नेपाली रहेकाे भारतमा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २० पुग्याे
दिल्ली । सबैभन्दा बढि नेपाली रहेकाे छिमेकी देश भारतमा काेभिड-१९ काे कारण मर्नेकाे सङ्ख्या अाज शुक्रबार दिउसो सम्म २० पुगेकाे छ ।
भारतमा काेराेना संक्रमितको सङ्ख्या ७ सय ९१ रहकाे छ भने ७१ जना बिरामीहरुकाे...
चिकित्सक संघकाे तत्काल आधारभूत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग
काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग...
कालोबजारी गर्नेलाई कारबाही गर्ने बिप्लव नेकपाकाे चेतावनी
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य...
दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने
कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ ।
उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती...