५ रुपैयाँको मास्ककाे मुल्या ५० रुपैयाँ सम्म तिर्दा पनि पाउदैन

विपेन उलङगे काठमाडौँ । काठमाडौ लगायत देशभरि मास्ककाे सटेज भएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे सन्त्रास संगै नेपालमा मास्ककाे सटेज र मुल्य एक्कासी आकासियकाे हाे । अहिले बजारमा पाउने सामान्यतया सर्जिकल मास्क र एननाईन्टि फाईभ...

नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ । हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो...

ठगिकाे आराेपमा नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । चर्चित नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । याे समाचार राताेपाटिले लेखेकाे छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण...

मलेसियामा एक नेपाली युवा मृत फेला , हत्याकाे आंशका

क्वालालम्पुर । मलेसियाको जोहोरबारु स्थित देसा चेमर्लाङमा एक नेपाली युवा मृत फेला परेका छन । रामेछाप गोठगाउ निबासी याम बहादुर बोहरा बिहिवार दिउसाे २ बजे तिर मृत अबस्थामा फेला परेका हुन । मृतक बोहोरा जोहोर...

नेकपाकाे विवाद तत्कालका लागि टुङ्गियाे

काठमाडौं । नेकपाकाे विवाद तत्कालका लागि टुङ्गिएकाे छ । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन र युवराज खतिवडालाई कम्तीमा थप ६ महिना अर्थमन्त्रसहमति भएपछि विवाद टुंगिएको हाे । पार्टी सचिवालयको बैठक बस्दै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य...

श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)   कार्यान्वयन नगर्ने

काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता  कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि  नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन । श्रीलंकाली  सरकारले एमसीसी सम्झौताको पुनरावलोकन...

चीनको हुबेई प्रान्तबाट उद्दार गरेर ल्याईएका नेपाली स्वास्थ

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन । चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १३औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा राखिने...

फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौ । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

प्रियंका कार्की र आयुषमानका अदालती बिहे

काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए ।...

बाबुराम भट्टराईकाे माग प्रति काङ्ग्रेस नेता गगन थापाकाे सहमत

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसदमा राखेकाे माग प्रति काङ्ग्रेस नेता गगन थापाले सहमत जनाएका छन । सांसद तथा काङ्ग्रेस युवा नेता थापाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन "बाबुराम ज्यूको भनाइसँग पूर्ण सहमत।‬ ‪प्रधानमन्त्री बनेकामात्रै...