प्रधानमन्त्रीज्यु तपाईं  राष्ट्रकाे स्वास्थका लागि गईदिनुहाेस : गगन थपा

काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन । संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि...

ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...

भुक्तानी पाउन सेनाकाे हेडक्वाटर अगाडि धर्ना

काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्‍न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन। मंगलबार बिहानबाट धर्ना दिन...

मगर स्थापना दिवसको अवसरमा पाल्पामा सार्वजनिक विदा

पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । ३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले...

अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा

दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार...

नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन्

नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह...

चाेरिका तीन माेटरसाईकल सहित नारायण चाैधरि पक्राउ

फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...

नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर...

गाडीको ठक्करबाट एकजनाकाे मृत्यु , सडक अबरुद्ध  हुदा उपप्रधानमन्त्री पनि राेकिए

सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको  गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे । ठक्कर...

मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन । मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन...