राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।
कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक...
अवैध रुपमा सञ्चय गरी राखेको ११ केजी बुद्धचित्तको माला बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ...
श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा
महोत्तरी । मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय...
कुटपिट गरी श्रीमतीको हत्या
धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन ।
आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५...
कालिकोटमा पनि फौजी किराको प्रकोप
कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।
गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै...
काङ्ग्रेस पदाधिकारी बैठक आइतबार दिउँसो बस्दै
काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
बैठकमा महाधिवेशन कार्यतालिका, कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका मुद्दामा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
गत पुस ११...
कार दुर्घटना पत्रकार कृष्ण पाण्डेको निधन
काठमाडौ । रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।
शनिबार मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कारमा सवार रहेका पाण्डेकाे दुर्घटनामा परि ज्यान गएको हो।
उनी आफैंले...
नेकपा स्थायी समितिको बैठक १६ गतेसम्म स्थगित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ।
शनिबारको बैठकमा २१ जजा सदस्यहरुले आफ्ना धारणा व्यक्त गरेको र असार १६ गते विहान ११ बजे पुन: बैठक...
भारतीय सिमा क्षेत्रसंग जोडिएका जिल्लाहरुमा सलह
काठमाडौ । नेपालमा सलह कीराले प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका केहि जिल्लाहरु र केहि पाहाडी क्षेत्रसंग सिमा जोडिएका तराईका जिल्लाहरुमा सलह देखिएको हो ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवका अनुसार पर्सा, बारा...
बहु विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
दार्चुला । बहु विवाह मुद्दाका फरार प्रतिवादी मालिकार्जुन गाउँपालिका-४ टाँटिक बस्ने पुष्कर सिंह धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत दार्चुलाको २०७५ साल माघ २८ गतेको फैसलाले १ वर्ष कैद र ५ हजार...











