नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको...
विभिन्न हातहतियार सहित २ जना पक्राउ
बझाङ । सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले...
बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ
अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका...
जबर्जस्ती यौनसम्बन्ध राखेर फरार राम प्रसाद हुमागाई पक्राउ
मकवानपुर । जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-११ डाङडुङे बस्ने ६० वर्षीय राम प्रसाद हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हुमागाईले ३२ वर्षीया महिलालाई गत जेठ २४ गते ललाई फकाई प्रलोभनमा पारी...
कोरोना रुघाखोकी जस्तै हो हाघ्छयुँ गर्ने तातोपानी खाने उडाउनुपर्छ :प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सामान्य रुघाखोकी जस्तै भएको बताएका छन ।
बिहिवार राष्ट्रिय सभामा बोल्दै यस्तो बताएका हुन ।
सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने" कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब। अब गएँ म, भन्ठान्यो...
सुनको मुन्द्री लुटपाट गर्ने र किन्ने पक्राउ
बैतडी । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका-७ सुवाकोट बस्ने २७ वर्षीय बिर्खु भन्ने बिर्ख लुहार र...
आज मलेसियाबाट पहिलो चार्टर उडान, १ सय ५२ जना नेपाली स्वदेश फर्किदै
क्वालालम्पुर । आज मलेसियाबाट पहिलो चार्टर उडान मार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।
मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...
प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ
पर्सा । प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२...
१८ घण्टापछि पहिरो पन्छाएपछि सडक नियमित
काठमाडौं । नारायणगढ -मुग्लिन सडक खण्ड १८ घण्टापछि सुचारु भएको छ । उक्त सडक खण्डमा माथिबाट पहिरो खसेपछि सडक लामो समय अवरोध भएको थियो ।
बुधबार बिहान ४:१५ बजे खसेको पहिरो लगातार दुबै तीरबाट पन्छ्याउदा...
चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद
बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ ।
करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको...










