जीप दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु
काठमाडौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष ५१ वर्षीया राजकुमार शर्माको जिप दुर्घटनामा परी आइतबार मृत्यु भएको छ ।
नवलपरासीको बर्दघाटको लक्ष्मीनगर पुलबाट अध्यक्ष शर्मा सवार जिप खोलामा खसेपछि गम्भीर घाइते भएका उनको बाटोमै मृत्यु...
नयाँ नक्सा सम्बन्धमा विप्लव नेकपाको सरकारलाई समर्थन
काठमाडौ । सरकार द्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले पनि सरकारको प्रशंसा गरेको छ ।
पार्टी महासचिव नेत्रबिक्रम चन्द "विप्लव" द्धारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक गर्दै भारतले नेपालका लिम्पियाधुरा , लिपुलेक ,...
जुवाको खालबाट ३ लाखबढी नगदसहित १२ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ...
नवजात शिशुको हत्या गरि फरार महिला पक्राउ
पर्वत । नवजात शिशुको हत्या गरेको अभियोगमा कुश्मा नगरपालिका-१४ बस्ने ४७ वर्षीय अमृता भन्ने तारा नेपालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
अवैध गर्भबाट २०७० फागुन १२ गते सोही ठाउँस्थित अधेरी नेटामा स्त्री जातको नवजात...
लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा
बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...
नयाँ नक्सा सहितको संशोधन प्रस्ताव सर्वसम्मत पारित
काठमाडौं । प्रतिनिधिसभाले सर्वसम्मत रुपमा लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सालाई अनुमोदन गरेको छ ।
शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक...
पाँच थान भरुवा बन्दुकसहित ६ जना पक्राउ
बागलुङ । ताराखोला गाउँपालिका-१ दरौंदीबाट एकनाले भरुवा बन्दुक ५ थान सहित ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ४९ वर्षीय चित्रराज कडेंल, ३६ वर्षीय थम बहादुर घर्ती, ४२ वर्षीय...
सहयोगी नेपालको फेरि ४ सय ५० मजदुर परिवारलाई सहयोग
ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय...
साझा पार्टीको प्रदर्शन रोक्न आग्रह
काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरी...
विभित्र समयमा बालबालिका बलात्कार गर्ने बिक पक्राउ
ललितपुर ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ लुभु डेरा गरी बस्ने रुपन्देही मर्चवार घर भएका २० वर्षीय सन्दिप बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन...











