विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...
चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको हो: मन्त्री अर्याल
काठमाडौ । चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बताएकी छिन् ।
सोमबार संघीय संसदमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री अर्यालले जानकारी दिदै भनिन् "...
सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...
प्रजिअ सहित १९ जना कर्मचारीमा कोरोना नेगेटिभ
गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।
नेपालगञ्जको भेरी अस्पतालमा...
पेस्तोलसहित पक्राउ परेका दिपेन्द्र कुमार उपर अनुसन्धान सुरु
सिरहा । लहान नगरपालिका-१५ घर भई हाल सोही नगरपालिका-५ हटिया बजार डेरा गरी बस्ने २७ वर्षीय दिपेन्द्र कुमार यादव कटुवा पेस्तोल १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट २८ थान सहित शनिबार पक्राउ परेको...
बजेट सम्बन्धमा संसदमा उठेका प्रश्नको २१ मन्त्रीहरुले जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित २१ मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयका मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित...
ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध
काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल...
जसपाको वरियतामा बाबुराम भट्टराई चौथो क्रममा
काठमाडौं । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले दफ दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । वरियता विवादकै विच जसपाले दल दर्ता प्रक्रियामा गएको हो ।
आइतबार...
छिमेकी दम्पतीलाई खुकुरी प्रहार गरि हत्या
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शुभराजले डिल्ली...
जंगली जनावर मृगको शिकार गरेपछि दुईजना पक्राउ
उदयपुर । जंगली जनावर मृग मारेको अभियोगमा चौदण्डीगढी नगरपालिका-५ जुटपानी बस्ने २८ वर्षीय बिरेन तामाङ र ३६ वर्षीय राज कुमार तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिकास्थित सगरमाथा सामुदायिक जंगलमा गई जंगली...










