सालकको खपडासहित ३ जना पक्राउ

मकवानपु ।  मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरामा ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ...

क्वारेन्टाइनबाट घर फर्केकै राति मृत्यु भएका युवाको कोरोना पोजेटिभ

काठमाडौं । नेपालमा कोभिड- १९ को कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीया युवा १४ दिन क्वारेन्टिनमा...

लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई जिम्मा

काठमाडौं । लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गरेर ल्याउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सरकारले निर्देशन दिएको को छ । बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफलपछि यस्तो निर्देशन दिएको हो...

दुई सामुदायिक वनका दुई कोषाध्यक्ष ३ लाख ३० हजार घुससहित पक्राउ

सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २६ सय नाघ्याे, १० जनाको मृत्यु

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा गएको २४ घण्टामा थप ३३४ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास...

प्रहरी पोष्ट तोडफोड गर्ने वडाअध्यक्ष केसी बिरुद्ध १० दिन म्याद थप

रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी प्रहरी पोष्ट तोडफोड गरेको आरोपमा पक्राउ परेका छन । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलका अनुसार प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको...

घरमा आगलागी हुदा आमा छोरीको मृत्यु

सुनसरी । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र छोरी रहेको छिमेकी खगेन्द्र खापुङ लिम्बूले नयाँअनलाइनलाई जानकारी...

लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारको तयारी

काठमाडौं । लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारले तयारी थालेको छ । लकडाउनको मोडालिटी र समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने र लकडाउन तथा समसामयिक...

कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह

काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर...