भगवान गौतम बुद्धको विश्व भ्रम चिर्दै धिरज राई ( प्रमाणसहित )
काठमाडौं । युवापुस्ताका लोकप्रिय गायक धिरज राई, बुद्ध अभियन्ता रुपमा परिचित हुनुहुन्छ । १२ बर्षदेखि बुद्ध अभियान बुुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिदै आउनुभएका राईलाई नेपाल सरकारले प्रवल जन सेवा श्री चतुर्थीबाट सम्मानपनि...
चोरी भएकाे रकम मध्ये करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद
काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ ।
जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...
रुकुम-जाजरकोट घटनामा बेपत्ता थप एकको शव फेला, मृतक सङ्ख्या ५ पुग्यो
जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य...
अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने
काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन ।
आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन ।
लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो ,...
ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन
ख्यातीप्राप्त गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा बिहीबार निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो ।
कुकुर डोर्याउने क्रममा केही...
नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार नाघे, ५ को मृत्यु
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप १५६ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार बिहीबार ...
दाइको नाममा मात्रै जग्गा पास गरिदिएपछि बाबुको हत्या
सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राम अधिनलाई आफ्नै गोठको आँगनमा...
गणतन्त्र दिवसको अवसरमा ८ जनाको सजाय माफी र २ सय ३३ को सजाय मिनाहा
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४...
गण्डकी प्रदेशमा थप चार जनामा कोरोना पुष्टि
काठमाडौं । गण्डगी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) मा स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला...
रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला
काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो ।
भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय...











