माईतीघरबाट फर्कदा भिरबाट खसेर महिलाको मृत्यु

बैतडी । बैतडीमा एक महिलाको भिरबाट खसेर मृत्यु भएकाे छ । माईतीघरबाट घर फर्कदा भिरबाट खसेर ३० बर्षीया महिलाको मृत्यु भएकाे हाे । सिगास गाउँपालिका-९ बस्ने ३० वर्षीया कलावती धामीको सोही ठाउँ लिपुणखोलास्थित भिरबाट करिब १...

संक्रमित भेटिएका भक्तपुरका दुई ठाउँमा सिल गरियो

भक्तपुर । भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको आसपासका स्थानमा सिल गरिएकाे छ । मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक २५ युवती र दुवाकोटमा बस्दै आएका एक २७ बर्षिया पुरुषमा मंगलबार काेराेना पुष्टि...

माेटरसाईकल पाेलमा ठाेक्किएर दुर्घटना हुदा एक जनाकाे मृत्यु

कैलाली । कैलालीमा माेटरसाईकल अनियन्त्रित भई पाेलमा ठाेक्किएर एक जना माेटरसाईकल चालककाे मृत्यु भएकाे छ । गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित सडकमा सु.प.प्र.०२-००३ प ३३२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठाेक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक...

साउदी अरेबियामा ६ सय ७४ नेपालीमा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय...

काठमाडौं , भक्तपुर सहित एकै दिन ८३ जना संक्रमण संक्रमित २ सय १७ जना

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार गए रातिको बिबरण अनुसार २६ जना त्याे भन्दा अघि दिउसाे ५७ जना गरि...

विदेशमा मृत्यु हुने कामदारको शव उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउनु: बाेर्ड

काठमाडौं । वैदेशिक राेजमारमा रहेका कामदारको काेराेनाकाे कारण मृत्यु भए उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउन व‌ैदेशिक राेजगार बाेर्डले अनुरोध गरेकाे छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले कोरोना भाइरसका कारण मृत्यु हुने कामदारको शव सम्बन्धित...

नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ९१ पुग्याे

काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ९१ पुगेकाे छ । आजमात्रै ५७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या १ सय ९१ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लाका ८ जना...

ठेकेदारले अलपत्र पारेका मजदुरलाई वराहक्षेत्र न.पा.-३ ले गय्राे उद्धार

सुनसरी । देशव्यापी रुपमा कोरोना कहरले जनजीवनलाई अस्तव्यस्त बनाइरेको बेलामा अलपत्र परेका बाके बर्दिया नगरपालिकाका २२ जनालाई वराहक्षेत्र न.पा. वडा नम्बर ३ ले आज उद्धार गरेको छ । सङ्खुवासभामा अपर हाइड्रोपावरमा कार्यरतलाई ठेकेदारले बेवास्ता गरेपछि...

नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलबाट कैलाली सय्राे

काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ। विसं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो। स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना...

काठमाडौंमा मसाल जुलुस

काठमाडौं । काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएकाे छ । भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको हाे । नेपाली...