बाबुआमाको हत्या गरि प्रहरीमा फाेन

काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र...

नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुग्याे

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुगेकाे छ । कपिलवस्तुका दुई जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय १ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु -८...

स्वीट्जरल्यान्डले पठाएको ३० हजार पिसिआर किट नेपाल आईपुग्याे

काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि आवश्यक ३० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेकाे छ । उक्त किट बिहीबार नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन । सडक...

लापरबाही गरेर एम्बुलेन्स चलाउदा दुर्घटना

काठमाडौ । काठमाडौंकाे गाैशलामा एक एम्बुलेन्स र कारलाई ठक्कर दिदा कार चालक घाईते भएका छन । बिहीबार दिउँसो गाैशलाचाेक नजिकै मित्रपार्कमा ग्राण्डि हस्पिटलाे बा १० च ८५१३ नम्बरकाे कारलाई बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले...

काेराेना : मलेसियामा बिहिवार मर्नेकाे सङ्ख्या शुन्य, नेपाली सहित थप ३९ नयाँ संक्रमित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण  आज बिहीबार   एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३९ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये ९जना नेपालीहरु रहेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे...

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते

काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...

सांसदहरूकाे काेराेना परिक्षण सुरु

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा...

गाैतम बुद्ध, बिबाह , बुद्धत्व

भगवान् सिद्धार्थ, बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। सिद्धार्थ बुद्धको जन्म...

जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो

काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था...

दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...