तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिनु
काठमाडौं । सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको हाे ।
‘हाल सबै विद्यालयको...
विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति
विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति । विभिन्न स्थानमा आगलागी हुदा लाखौंको क्षति भएकाे छ । डाेल्पा र महाेत्तरिमा आगलागी हुदा करिब २१ लाख बराबरको क्षति भएकाे हाे ।
डाेल्पाकाे जगदुल्ला गाउँपालिका-६ झ्याकोट बस्ने...
छ महिनासम्म तारे हाेटलहरु बन्द रहने
काठमाडौं । कोभिड–१९ को प्रभावले नेपालमा आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता संगठन होटल एसाेसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि...
महेश बस्नेत , किसान श्रेष्ठ र सर्वेन्द्र खनालकाे पनि मानवअधिकारमा उजुरी
काठमाडौं । सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे पनि मानवअधिकार आयाेेगमा उजुरी दिएका छन ।
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणकाे आरोप लागेका उनीहरुले आफुहरु निर्दाेष भएकाे...
विदेशमा अलपत्र परेका ३५ हजारलाई पहिलो चरणमा स्वदेश ल्याईने
काठमाडौं। सरकारले विदेशमा अलपत्र परेकामध्ये करिब ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ।
विदेशमा अलपत्र र नेपाल आउन चाहाने नेपालीलाई के कसरी ल्याउन सकिन्छ भन्ने बारे यसअघि गठन भएकाे अध्यान समितिकाे...
काेराेना : विश्वभरि ३५ लाख ६७ हजारमा संक्रमण, मर्नेको सङ्ख्या करिब ढाई लाख
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४८ हजार ३१२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३५ लाख ६७...
काेराेना जाेखिम नहुने गरि संसद सञ्चालन गर्ने बारे सभामुखकाे छलफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव...
नेपालगन्जमा फेरि भेटिए ६ संक्रमित , जम्मा संक्रमितकाे सङ्ख्या ७५ पुग्याे
काठमाडौ । नेपालगन्जमा फेरि भेटिए ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भेरि अस्पताल नेपालगन्जकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ६ जनाकाे काेराेना पुष्टि भएकाे हाे ।
नेपालगन्ज -०८ निवासी १६, २१, ३४ पुरुषहरु र...
राहत नपाएपछि गाउँपालिका घेराउ
काठमाडौं । पर्साकाे जीराभवानी गाउँपालिले राहत वितरण नगरेपछि स्थानीयहरुले गाउँपालिका घेराउ गरेका छन ।
गाउँपालिकामा बसाेबार गर्ने गरिब तथा विपन्न परिवारलाई अहिलेसम्म राहत उपलब्ध नगराएपछि वडा नम्बर १ का स्थानीयहरुले आइतबार गाउँपालिका घेराउ गरेका हुन्...
एकैदिन नेपालमा दश जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं । एकैदिन नेपालमा दश जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बांकेकाे नेपालगन्जमा ९ जना र पर्पाकाे बिरगंजमा १ जना गरि १० जनामा आज मात्रै संक्रमण पुष्टि भएकाे हाे...









