बाल असर : रचना शर्मा

लघुकथा : बाल असर रचना शर्मा एक कक्षामा पढ्ने छोरो किरण स्कुल जान नमानेपछि जय शंकरले फकाउँदै सोधे -" बाबु किन नजाने भनेको स्कुल ? अब झन् परिक्षा आउँदै छ । झन् जानुपर्छ नि ! " उसको...

अचानोको चोट : जया शर्मा

लघुकथा - अचानोको चोट जया शर्मा दिउँसोको समय। बिमला खाजा बनाउँदै थिइन्, बाबुछोरी बैठक कोठामा। कलेज पढ्दै गरेकी छोरी र कर्मचारी बाबु लकडाउनले घरैमा थन्किएका थिए। "अब त मनपर्ने फिल्म पनि हेरेर सिद्धिइसके, कस्तो दिक्कलाग्दो भएको हो!...

मामाघर : धनराज गिरी

लघुकथा : मामाघर धनराज गिरी ---हाकिम "बी के "आफ्नो कर्मचारीलाई जहिले पनि आफ्नो मामाघरको कहानी भन्ने गर्थ्यो |मावलको तारीफ़ गर्नु उसको दिनचर्या थियो किनभने ऊ मामाको घरमा नै हुर्कियो ।आमा , जन्म दिएको दिनमा नै परलोक...

कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”

काााठमाडौं। ठमहिलाहरुको चाड तिजलाई लक्षित गरी गायिका कोपिला गौतमले “मेरै घरमा बसेर दर खाउँला” भन्ने मौलिक तीज गीत बजारमा ल्याएकी छन् । गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको उत्त गीतमा कोपिलाको एकल स्वर रहेको...

अनुगमन : लक्ष्मण अर्याल

लघुकथा : अनुगमन लक्ष्मण अर्याल “कागजपत्र पटक्क मिलेन मिलाएर ल्याउनुस् ।” — हाकिमले भन्यो । “के मिलेन र सर, भन्दिनस् न मिलाएर ल्याउँछौं ।” — सेवाग्राहीले नरम मिजासमा सोध्यो । सुब्बाले कुरो उधार्‍यो — “तपाईंहरू हामीलाई रेस्पोन्स...

गायक प्रेम सेन्चुरीको “परदेशले मलाइ रुवायो”

काठमाडौ । भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्, । यही परदेशको कथा पिडालाई समेटर गायक प्रेम सेन्चुरीले ”परदेशले मलाइ रुवायो” बोलको गीत सार्वजनिक गरेका छन् । आफुले...

लघुकथा : निर्दय

लघुकथा: निर्दय देवी प्रसाद थापा'मामा'  प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए । उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे । क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ...

तिज गित  चुलबुले बैंश सार्वजनिक

काठमाडौ । जापान लाइ कर्म थालो बनाउदै आएका गायक प्रकाश कँडेल र गायिका शिवा केसिको  तीज गीत चुलबुले बैंश सार्वजनिक भएको छ। चल्नचल्तिलाइ मध्यनजरलाउदै ठट्यौली र मौलिक शैलीको उक्त गीतमा शब्द संयोजन अर्जुन सुवेदी ले...

हतारो र चटारोको त्यो अविस्मरणीय दिन

राजु क्षत्री अपुरो हेम्जा साहित्य प्रतिष्ठान पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार काव्यमालाको कार्यक्रम गर्ने गर्दछ । बैशाख महिनाको त्यो दोस्रो शनिबार हेम्जाकी देवी त्रिपाठी बैनिले कार्यकममा उपस्थिति जनाउन निम्ता दिएकी थिइन् । म पोखरामा हुने...

आमा : ओमकुमारी रानाभाट

लघुकथा - आमा ओमकुमारी रानाभाट खाना पकाउँदै गरेकी आमाले सुतिरहेकी छोरीलाई ढोकामा आएको दूधवालासँग दूध थाप्न भनिन् । छोरी सुनिता उठिन । आमाले सिरक फ्याँक्दै भनिन्-"सुत्न पाए समयको ख्यालै छैन। भोलिबाट परीक्षा छ, मलाई अफिस...