मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले...
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन खल्ती मार्फत वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमा रहेको फारममार्फत भर्न सकिनेछ ।
पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष...
बिबादमा फसेको सलमान खानको मातृभुमी अन्ततः २०२६ मा नै आउने
मुम्बई, ५ साउन । बलिउड अभिनेता सलमान खानलाई ठूलो पर्दामा हेर्न प्रशंसकहरू आतुर रहेका छन्। उनको चलचित्र ‘मातृभूमि’, जुन फिल्म सुरुमा अप्रिल २०२६ मा प्रदर्शन हुने तय भएको थियो तर त्यो स्थगित गरिए पछि...
१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता
काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले डेढ दशकदेखि निर्णय टुंग्याउन सकेको छैन। चलचित्र विकास बोर्डले १५ वर्षअघि नै घिमिरेलाई मानार्थ नागरिकता दिन सिफारिस गर्दै सरकारसमक्ष प्रस्ताव पठाए पनि...
दिपिका पादुकोण केही महिनामा पुनः आमा बन्दै, दिइन जानकारी
मुम्बई, २८ असार । दीपिका पादुकोण हाल आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन्।
उनले अप्रिलमा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् र अहिले उनी गर्भावस्थाको तेस्रो चरण (तेस्रो ट्राइमेस्टर) मा प्रवेश गरेकी छिन्। उनले यो चरण कस्तो...
शनिबार ५१ औँ दिन मनाउँदै ‘लालीबजार’
काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको...
चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा...
अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी अन्तिम सम्झौताका लागि १४ बुँदे समझदारी पत्र (एमओयू) मा सहमति भएको छ...
‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?
काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै...
‘सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताएका छन्।
आइतबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३...
‘लालीबजार’ को कमाई ९ करोड
काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये...











